कुन ठाउँका किसानसँग के उत्पादन उपलब्ध छ? आफ्नो विवरण दर्ता गरेर किसान सञ्जालमा जोडिनुहोस्।
विवरण admin ले उत्पादन खोज्न र खरिद तथा किसान बजार समन्वयका लागि सम्पर्क गर्न प्रयोग गर्नेछ। सम्पर्क विवरण सार्वजनिक हुँदैन। सच्याउन वा हटाउन 9851036309 मा सम्पर्क गर्नुहोस्। दर्ताले खरिद सुनिश्चित गर्दैन।